पत्रकार भट्टले निर्देशन गरेको म्युजिक भिडियो सार्वजनिक

मङ्लबार, बैशाख १०, २०७६

loading...


काठमाडौं । पत्रकार सन्दिप भट्टले निर्देशन गरेको म्युजिक भिडियो ‘तिम्रो मेरो कथा’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । विगत ८ बर्षदेखी विभिन्न संञ्चार माध्याममा आवद्ध रहेका भट्ट पछिल्लो पटक निर्देशनमा हात हालेका हुन् ।
58444320_274534533430635_118684149845327872_n
चितवनको विभिन्न रमणीय ठाँउहरुमा छाँयाकन गरीएको म्युजिक भिडियोलाई नमस्ते फिल्मी टिभीको युट्युव च्यानलवाट मंगलवार बिहान सार्वजनिक गरीएको छ । सुमन ढकाल र दिया के.सी फिचर्ड म्युजिक भिडीयोमा प्रेम र बिछोड देखाईको छ । केटीलाई परिवारले जबरजस्ती बिहे  गर्दिएपछ केटा जोगी हुने अवस्था पुगेको भिडियोमा देख्न सकिन्छ ।
58443671_2263278857324740_2471558317965574144_n
‘पाउन मात्र माया हैन, गुमाउनु पनि माया हो ।’ निर्देशक भट्टले भने, –‘हामीले त्यहि कुरालाई भिडियोमा देखाउन खोजेका हौं ।’
58441939_453238511884775_4701982856807710720_n
भिडियोको छांयाकन र सम्पादन सन्तोष सुनारले गरेका हुन् । राजेश खत्री तथा भिन्टी सिंहको स्वर रहेको गीतलाई गायक खत्रीले नै संगीत दिएका हुन् । लक्ष्मण सिटौंलाको शब्द रहेको गीतलाई मुम्वईमा रेकर्ड गरीएको हो ।
58686636_378429086215893_4219359039613566976_n
https://www.youtube.com/watch?v=8yscAJPBjug
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata