पल शाह र सृष्टि खड्का अभिनित ‘तिम्रो महल’ सार्वजनिक

मङ्लबार, साउन २२, २०७५

loading...


काठमाडौँ । निसान घिमिरे एक कुशल सम्पादक हुन् तर उनि पछिल्लो समय म्युजिक भिडिओ निर्देशनमा समेत उतिकै सक्रिय छन् ।

उनैको निर्देशनमा पछिल्लो समय ‘तिम्रो महल’ सार्वजनिक  भएको छ । जहाँ पल शाह र सृष्टि खड्का फिचर भएका छन् । हरि लम्सालको संगीत रहेको गीतमा अमर न्यौपाने शब्द र नारायण धितालको स्वर सुन्न सकिन्छ ।

स्याड भर्सनको यो गीतलाई रबिन्द्र बरालले छायांकन गरेका हुन् भने गीतमा बिमला तामांगको मेकअफ र बिकास दाहालको सम्पादन रहेको छ ।

भिडिओ हेनुहोस् 

171 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank