गायक लिम्बुले भने ‘तिमीलाई म के के भनुँ’ (भिडियोसहित)

आइतवार, मंसिर २६, २०७३

loading...


काठमाडौं । गायक रुकमान लिम्बूले आफ्नो दोश्रो एल्बममा समाबेस एक गीत ‘तिमीलाई म के के भनुँ’ सार्बजनिक गरेका छन् । जसमा गायक डम्बर नेपालीको शब्द, संगीत, मोहित मुनालको एरेन्ज र गायक लिम्बूको स्वर सुन्न सकिन्छ ।

भिडियोमा गायक रुकमानसँग रिशु तामाङ र बुद्ध थापाको पनि अभिनय गरेका छन् । विशाल भण्डारीले निर्देशन गरेको भिडीयो निकै आकर्षक बनेको छ । रोमान्टीक शैलीमा तयार पारिएको भिडीयोमा अर्जुन तिवारी एण्ड टिमको छायांकन र निशान घिमिरेले सम्पादन रहेको छ ।

670 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank