सञ्चारकर्मी  भिमा पुनको ‘तिम्रो सिउँदो’ भिडियो सार्वजनिक

मङ्लबार, पुस २४, २०७५

loading...


काठमाडौं । नेपालि सांगीतिक बजारमा पछिल्लो समय नेपाली लोक संगीतमा गीतको वर्षा भइरहेको बेला प्रतिभा म्युजिक प्रा.लीको प्रस्तुति, सञ्चारकर्मी तथा गायिक भिमा पुन र कृष्ण शर्माको गित ‘तिम्रो सिउँदो’ बजारमा आएको छ ।

गोपाल डागी र कृष्ण शर्माको उत्कृष्ट लय तथा शब्द रहेको उक्त गीतमा पछिल्लो समय गायिका भिमा पुन र गायक कृष्ण शर्माको सुमधुर स्वर रहेको छ ।

उत्त म्युजिकमा माया प्रेमका कुराहरूलाई निकै मर्म स्पर्सी तवरले व्यक्त गरिएको पाईन्छ । यस गीतको म्युजिक भिडियोमा मोडेल एरिका केसी, प्रदीप ओझा, निरु र बिर्खको उत्कृष्ट अभिनय देख्न सकिन्छ ।

‘तिम्रो सिउँदो’ म्युजिक भिडियोले केहि उचाईसम्म लाने सञ्चारकर्मी तथा गायिका भिमा पुनले आसा गरेकी छन्। बिगतका गित झैँ यो गीता पनि चर्चाको सिखरमा रहने नै छ ताकी आम दर्शक स्रोताको पहिलो रोजाईमा रहने छ ।

यस्ताे छ भिडियाे सार्वजनिक 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank