गायक पुष्प थापा मगरको आवाजमा ”तिम्रै यादमा ”सार्वजनिक

आइतवार, साउन १२, २०७६

loading...


 काठमाडौ‌ । लोक दोहोरी गायिका टिका पुन र गायक पुष्प थापा मगरको आवाजमा ”तिम्रै यादमा ” गीतको भिडियो सार्वजनिक भएको छ ।

प्रेम पछिको विछोडको अवस्थालाई चित्रण गरिएको कथाबस्तुलाई गीतमा समेटिएको छ । प्रकाश थापा पुलामी मगरको शब्द तथा लय सिर्जना तथा ऐ वी भण्डारीको एरेन्ज गीतमा रहेको छ । मायालुको अभावमा नहुदाँको अवस्थामा आउने पिडालाई गीतमा समेटिएको छ ।

रोहित श्रेष्ठको छायाँकन , मनोज डिसी को सम्पादन तथा निर्देशन भिडियोमा रहेको छ ।”तिम्रै यादमा” गीतको भिडियोमा मनोज , सुशिला तामाङ्ग र साथीहरुको अभिनय रहेको छ ।

 भिडियो यस्ताे छ

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata