३ सय करोडको क्लवमा समावेश सलमानको ‘टाइगर जिन्दा है’ ले बनायो नयाँ रेकर्ड
आइतवार, पुस २३, २०७४
loading...

एजेन्सि । फिल्म ‘टाइगर जिन्दा है’ ३ सय करोडको क्लवमा समावेश भएको छ । ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीट गरेका छन् । उन ट्वीट गर्दै भनेका छन्, ‘१६ औं मा फिल्म टाइगर जिन्दा है ले ३ सय करोडको आंकडा भेट्टाएको छ ।’
यसको साथै सलमान खानले आफ्नै अगाडिका फिल्महरुको रेकर्ड तोडेका छन् ।
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments