३ सय करोडको क्लवमा समावेश सलमानको ‘टाइगर जिन्दा है’ ले बनायो नयाँ रेकर्ड

आइतवार, पुस २३, २०७४

loading...


एजेन्सि । फिल्म ‘टाइगर जिन्दा है’ ३ सय करोडको क्लवमा समावेश भएको छ । ट्रेड एनालिस्ट तरण आदर्शले ट्वीट गरेका छन् । उन ट्वीट गर्दै भनेका छन्, ‘१६ औं मा फिल्म टाइगर जिन्दा है ले ३ सय करोडको आंकडा भेट्टाएको छ ।’

यसको साथै सलमान खानले आफ्नै अगाडिका फिल्महरुको रेकर्ड तोडेका छन् ।

taran-darshan

182 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank