भारतिय टिभी सो झलक दिखलाजाको ताज नेपाली चेली तेरियाको पोल्टामा

शुक्रबार, माघ ७, २०७३

loading...


काठमाडौं । नेपाली चेली तेरिया मगरले भारतको चर्चित टेलिभिजन ‘सो झलक दिख ला जा’को ट्रफि जितेकी छिन् ।

बलिउड अनलाइन बलिउड लाइफका अनुसार उनले अन्य २ प्रतिस्पर्धीलाई उछिन्दै तेरियाले उक्त यो शो जितेकी हुन् ।

1902 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank