भारतिय टिभी सो झलक दिखलाजाको ताज नेपाली चेली तेरियाको पोल्टामा
शुक्रबार, माघ ७, २०७३
loading...

काठमाडौं । नेपाली चेली तेरिया मगरले भारतको चर्चित टेलिभिजन ‘सो झलक दिख ला जा’को ट्रफि जितेकी छिन् ।
बलिउड अनलाइन बलिउड लाइफका अनुसार उनले अन्य २ प्रतिस्पर्धीलाई उछिन्दै तेरियाले उक्त यो शो जितेकी हुन् ।
1787 पटक पढिएको
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments