श्रीमती जि को हैकम चले पछि कसरी जोइटिङ्रे बन्छन श्रीमान ?

आइतवार, साउन ८, २०७४

loading...


काठमाडौं । शंकर अधिकारी घायलको लेखनर निर्देशनमा कला राइ को प्रस्तुती रहेको हास्य टेलि सिरियल जोइटिङ्रे को दोश्रो भाग रिलिज भएको छ।

बिमला गीरी, तृष्णा खड्का ,राजन महर्जन ,राजकुमार गीरी,अनु राइ ठाकुर गौचन र शान्ती नेपाली को अभिनय ,डिबि खत्री को छायांकन ,सरिता अधिकारी को सम्पादन रहेको छ भने जोइटिङ्रे लाइ एन एच एस मिडियाको युटुव च्यानल बाट रिलिज गरिएकोछ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank