प्रकाश सपुतको अभिनयमा ‘नम्बरी सुन ’ तीज गीतको भिडियो सार्वजनिक

शनिबार, असार १६, २०७५

loading...


काठमाडौं । बहुचर्चित गीत बोल माया बाेलका स्रष्टा प्रकाश सपुतको अभिनय रहेको ‘नम्बरी सुन ’ तीजको गीत सार्वजनिक भएको छ । रामप्रकाश अवस्थीको प्रस्तुतीमा रहेको नम्बरी सुन  तीजको गीतको शब्द संगित चर्चित लेखक, साहित्यकार तथा सर्जक राजेन्द्र शाह विपीको रहेको छ ।
गीतमा रामप्रकाश र अवस्थी र देवी घर्तीको स्वर भरेका छन् । गीतमा प्रकाश सपुत र मोडल आरुषी मगरले अभिनय गरेका छन् । भिडियो छायाङ्कन राजेश घिमिरेले गरेका हुन् । गीतमा तीजको मौलिकतालाई समेटिएको छ ।
हेर्नुहोस् भिडियो:

168 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank