बुढा फर्की आउनु घर भन्दै ल्याईन भवानीले तीज कोसेली (भिडियो सहित)

सोमवार, साउन २१, २०७५

loading...


काठमाडौं । हिन्दु नारीहरुको महानपर्व हरितालिका तीजको उत्कृष्ट कोशेली “फर्कि आउनु घर”बजारमा आएको छ । भवानि पाण्डेको उत्कृष्ट शब्द तथा संगीत रहेको तीज गीत बजारमा आएको छ ।

उक्त गीतमा गायिका भवानी पाण्डे र बिनोद बाबु केसीको सुमधुर स्वर रहेको छ ।सो गीत म्युजिक नेपालको आधिकारिक युट्यूब च्यानलमार्फत सार्वजनिक भएको हो । तीजको संघारमा श्रीमान बिदेशमा हुँदा घरको पीडासँग माया पिरतीका कुरा समेटिएको उक्त म्युजिक भिडियोमा मनिसा राई, भवानी पाण्डे, राजन पौडेल, गोरन चौधरी तथा बाल कलाकारको पनि अभिनय रहेको छ ।

जसमा सम्राट योङका लभ्लीले अभिनय भएको गीतलाई भिडियो निर्देशन रेशम सापकोटाले गर्नु भएको गीतको सम्पादन भने राहुल राईले गर्नु भएको यस म्युजिक भिडियोलाई रोशन धितालले छायाँकन गर्नुका साथै उक्त म्युजिक भिडीयोलाई बजार व्यवस्थापन तथा वितरण भने धिताल फिल्मस् प्रा.लिले गरेको छ ।

हेर्नुहाेस भिडियाे :

262 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank