शितल शर्माको तीज कोसेली ‘महारानी’ सार्वजनिक (भिडियोसहित)

शनिबार, भदौ २, २०७५

loading...


काठमाडौँ । गायिका शितल शर्माको तीज कोसेली ‘महारानी’ सार्वजनिक भएको छ । शर्मालाई शिव हमाल र कला लम्सालले स्वरमा साथ दिएका छन् । लय, शब्द हमालकै रहेको छ । शितल मिडियाले गीत उत्पादन र वितरण गरेको हो ।

अभिनय गायिका शर्मा, राजु मास्टर र कला लम्सालले गरेका छन् । दुर्गा पौडेलले छाँयांकन र निर्देशन गरेको भिडियोको सम्पादन नविन घर्ती मगरले गरेका हुन् । भिडियो हेर्नुहोस्

650 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank