गीता सेन्चुरीको तीज गीत ‘क्षमा दिनु है’ सार्वजनिक (भिडियोसहित)

बिहिबार, साउन ३१, २०७५

loading...


काठमाडौँ । गायिका गीता सेन्चुरीको तीज गीत ‘क्षमा दिनु है’ सार्वजनिक भएको छ । भरत बराकोटीको शब्द, बसन्त थापाको संगित रहेको गीतको निर्देश कपिल लामाले गरेका छन् ।

सम्झना बुढाथोकीले अभिनय गरेकी छिन् भने राजेश घिमिरेले छायांकन र विष्णु शर्माले सम्पादन गरेका छन् ।
हेर्नुहोस भिडियो

496 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank