अहिलेको तीज गीतको भिडियो सार्वजनिक

शुक्रबार, भदौ १५, २०७५

loading...


काठमाडौं । अहिलेको तीज बोल गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । श्रीषा पौडेलको शब्द , शंकर थापाको संगीत रहेको गीतमा मिना निरौलाको स्वर सुन्न सकिन्छ । गीतमा चेतनामूलक सन्देश दिने प्रयास गरिएको छ ।

आजकल महिलाको व्यस्त जिवनको चित्रण गरेको छ । गीतको म्युजिक भिडियोमा कबिता शर्मा, सुप्रीया कट्ट्वाल, जैना कुवर तथा ओइपियल समुहको नृत्य रहेको छ । उक्त गीतको भिडियोलाई समन अधिकारीले निर्देशन गरेका छन् । म्युजीक भिडीयोमा निरोज श्रेष्ठको छायांकन छ भने कोरियोग्राफी सुरेश पाण्डेले गरेका हुन् । भिडीयोमा सम्पादन बिकास धमलाको रहेको छ ।

 भिडियाे हेर्नुहाेस:

260 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank