थानेश्वरको तीज कोसेल ‘गजल (२) मा नयनले नचाए बिनितालाई (भिडियो हेर्नुहोस)

बिहिबार, साउन २४, २०७५

loading...


काठमाडौँ । यसपालीको तीजका लागि गजल गायक थानेश्वर गौतमले नयाँ तीज गीत गजल (२) ल्याएका छन् ।

गीतमा गौतमलाई गायिका जुनु रिजालले साथ दिएकी छिन् । प्रभा बर्तौलाको शब्द रहेको गीतमा संगीत गौत्मलेनै भरेका छन् । संगीत संयोजन भनृ कृष्ण बिकले गरेका छन ।

जननी नेपाल युटुब च्यानल मार्फत गीत सार्वजनिक गरिएको हो । गीतमा नयन डीसी र विनिताको अभिनय देख्न सकिन्छ । भुवन तामाङले निर्देशन गरेको गीतको छायांकन उत्सब दाहालले गरेका छन भने सम्पादन माधव बेलबासेले गरेका छन ।

भिडियो हेर्नुहोस

450 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank