टंक ‘कस्लाई भन्दैछन् ‘अरु कोहि रोजेउ कि’ भनेर (भिडियो सहित)

आइतवार, चैत्र १३, २०७३

loading...


काठमाडौं । सङ्गीत लाइनै पेशा बनाएर लागिपरेका केही सङ्गीतकर्मी हरुको नाममा आउने एउटा नाम हो टंक बुढाथोकी । अफिसियल्ली काम गर्न थालेको छोटो समयमै नाम दाम हासिल गरेका टंक का प्राय सबै गीत हिट छ्न ।

चलचित्र जन्जिर , किन गाह्रो गाह्रो हुन्छ, हिम्मतवाली, काली तिम्रो नजरैले, हवलदार सुन्तली, घण्टी बज्यो, आबेग, सोल्टी ले हासेको, टिचर, मोबाईलको क्यामरा, लगायत दर्जनौ चलचित्रमा गीत गाएर सङ्गीत गरेर आफुलाइ दर्सक सामु परिचीत गराएका टंक को पछिल्लो समय ‘तिम्ले बाटो फेरेउ अरे’ सङ्गीत युटुब मा भाइरल भयो ।

काठमाडौ पुतलीसडकमा आफ्नै स्टुडियो स्टुडियो नाइन मा आफ्ना गीतमा आफै अरेन्जमेन्ट देखि मिक्सिङ सम्मगर्ने टंकको यतिबेला नेपाली सङ्गीत जगतमा राम्रै चर्चा छ । थोरै काम तर राम्रो काम को सिधाान्तमा आफुलाइ अगाडि बढाइ रहदा आफुले छोटो समयमा पाएको माया बचाइरहन एक्दमै मेहनत गरिरहेको बताउँछन टंक ।

आफ्नो एल्बम ‘ए कान्छी रे’ का गीत हरु का भिडियो रिलिज गर्ने क्रममा ‘अरु कोहि रोजेउ कि’ नाम को भिडियो बजारमा लियाएका टंकको यो गीत ले नि दर्सक श्रोताको मनजित्ने पक्का छ ।

साजन जि को राम्रो शब्द छनोट साथै टंक बुढाथोकी उत्कृष्ट स्वर सङ्गीत मा प्रकाश धिताल को राम्रो भिडियो निर्माणले गीतलाइ ज्यान थपेको छ ।

चिरन, कृश्टिना, रोजिना, विवेक लगायत का कलाकर हरुको अभिनय रहेको भिडियोलाइ उत्सव दाहालले खिचेका हुन भने यसमा बिकास धमलाको इडिटिङ्ग रहेको छ ।

468 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank (Detail page 1st) Janata Bank (Detail page 2nd) Janata Bank