‘टाइगर जिन्दा है’ अागामी डिसेम्बर २२ मा रिलिज हुने
मङ्लबार, कार्तिक २१, २०७४
loading...

मुम्बई । सलमान खान र क्याट्रिना कैफ अभिनित फिल्म ‘टाइगर जिन्दा है’ को ट्रेलर सार्वजनिक भएको छ। यो फिल्म सलमान अभिनीत ‘एक था टाइगर’ को सिक्वल हो ।
२२ जना नर्सलाई आतंकवादीले अपहरण गरेको कथामा फिल्म आधारित छ। फिल्म डिसेम्बर २२ मा रिलिज हुनेछ।
एजेन्सी
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments