बैंश पोखिनै लाग्यो भन्दैछिन् गायिका पाठक (भिडियो हेर्नुहोस) 

बिहिबार, फाल्गुन २४, २०७४

loading...


गायिका एवं मोडल शुशीला पाठकको आवाजमा ‘सानीलाई’ बोलको गीत सार्वजनिक भएको हो ।

उनले यसअघि फिल्मी र अरु गरी ३५ ओटा गीतमा स्वर दिइसकेकी छन् ।

‘सानीलाई’मा कुमार शिवाकोटीको शब्द र कल्याण सिंहको संगीत रहेको छ ।

गीतको म्यूजिक भिडियोलाई भने सचिन थापाले निर्देशन गरेका छन् । अर्जुन सापकोटाले खिचेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ ।

182 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank