बैंश पोखिनै लाग्यो भन्दैछिन् गायिका पाठक (भिडियो हेर्नुहोस)
बिहिबार, फाल्गुन २४, २०७४
loading...

गायिका एवं मोडल शुशीला पाठकको आवाजमा ‘सानीलाई’ बोलको गीत सार्वजनिक भएको हो ।
उनले यसअघि फिल्मी र अरु गरी ३५ ओटा गीतमा स्वर दिइसकेकी छन् ।
‘सानीलाई’मा कुमार शिवाकोटीको शब्द र कल्याण सिंहको संगीत रहेको छ ।
गीतको म्यूजिक भिडियोलाई भने सचिन थापाले निर्देशन गरेका छन् । अर्जुन सापकोटाले खिचेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन रहेको छ ।
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments