सनी लियोनीले पोस्ट गरिन् यस्तो फोटो, इन्टरनेटमा सनसनी

बुधबार, बैशाख २५, २०७६

loading...


मुम्बई। बलिवुड सेलीब्रेटीहरु सामजिक संजालना निकै सक्रिय रहन्छन् । त्यसमध्येकी एक हुन्,  चर्चित हट नायिका सनी लियोनी । पछिल्लो समयमा सनीले इन्स्टाग्राममा आफ्नो ग्यामरस फोटो अपलोड गर्न थालेकी छन्।

फ्ग्दफ्ग्ड्स

उनका फोटो सामाजिक संजालमा पोस्ट हुने वित्तिकै भाइरल भइहाल्छन्। केही दिन अगाडि सनीले यस्तै एउटा फोटो सामाजिक संजालमा पोस्ट गरेकी थिइन् जुन फोटो यतिबेला भायरल भएको छ।

फ्ग्फ्द

सोमबार सनी लियोनीले आफ्नो इन्स्टाग्राममा लामो समयपछि बिकिनी लगाएको एउटा फोटो शेयर गरेकी छन्। सनी यतिबेला जयपुरमा छिन्। जयपुर पुगेकी सनीले लामो समयपछि आफ्नो बिकिनी फोटो शेयर गरेकी हुन्। उनले उक्त फोटो स्वीमिङ गर्नु पहिला खिचाएकी थिइन्।

अहिले उक्त फोटो दश लाख भन्दा बढीले हेरिसकेका छन्। केही दिन अगाडि सनी अरबाज खानको च्याट शो ‘पिंच’ मा गएकी थिइन्। यो क्रममा उनले आफ्नो पछिल्लो पेशाका विषयमा खुलेर कुरा गरेकी थिइन्। उनले सामाजिक संजालका ट्रोलसलाई पनि कडा जवाफ दिएकी थिइन्।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata