गायिका सुनिता अधिकारीको लोक दोहोरी ‘पानको मिसी’ गीतको भिडियो सार्वजनिक

सोमवार, बैशाख १७, २०७५

loading...


काठमाडौं । मोडेल तथा चर्चित लोक गायिका गायिका सुनिता अधिकारीको पानको मिसी गीतको भिडियो यूटुब मार्फत सार्वजनिक भएको छ ।

सुनिता अधिकारी र भागरथी चलाउनेको स्वरमा रहेको लोक दोहोरी गीतको लय शब्द शिव हमालको रहेको छ । तिर्सना म्युजिक प्रालि मार्फत बजारमा आएको गीतकाे अभिनय रामजी खाँड र सुनिता अधिकारीको गरेका छन् ।

भिडियोको छायाङ्कन राजेश घिमिरेले गरेका छन् भने सम्पादन विष्णु शर्माले गरेका छन् । प्रकाश भट्टको निर्देशनमा रहेको उक्त गीतको दृश्य निर्माण साइभिजन प्रालिले गरेको छ ।

यस्ताे छ भिडियाे 

510 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank