हाई कुमारकाे शब्दमा तथा प्रताप दासको आवाजमा सुन्दर तिम्रो सार्वजनिक

सोमवार, जेष्ठ ६, २०७६

loading...


काठमाडौं । गीतकार हाई कुमार राईको शब्द रचना रहेको गीत सुन्दर तिम्रो’ सार्वजनिक भएको छ ।

चर्चित गायक प्रताप दासको स्वर रहेको गीतलाई संगीत तथा एरेन्ज भर्ने काम निरोज लामाले गरेका छन् । हाई कुमार राई लामो समय देखि गीत संगितमा सक्रिय हुनुहुन्छ ।

म्युजिक भिडियोमा सरोज मोक्तान र श्रृष्टि महर्जन फिचर्ड रहेका छन । म्युजिक भिडियोको निर्देशन तथा कोरियोग्राफी समेत सरोज मोक्तानले नै गरेका छन् ।

यस्तै भिडीयोमा दिप्सन डंगोलको छायाकन र शक्ति प्रज्वल घिमिरेको सम्पादन देख्न सकिन्छ ।

हेर्नुहाेस भिडियाे:

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata