२ वर्ष अघि ब्रेकअप भयो, अहिले सिंगल छुः मोडल सुजना

बिहिबार, पुस २७, २०७४

loading...


काठमाडौँ, सुजना ढकाल नेपाली कलाकारिता क्षेत्रमा लागेको पाँच वर्ष भयो । ४५ वटा म्युजिक भिडियो र २ वटा फिल्ममा अभियन गरिसकेकी ढकाल मेहेनत गरेँ’ ढकालले भनिन् ‘अव फेरि फिल्मी क्षेत्रमै जम्ने सोच छ । पहिला धेरै म्युजिक भिडियोमा अभिनय गरेँ । अव चाहिँ फिल्म खेल्न पर्फेक्स भएको छु । फिल्ममा करिअर बनाउने सोच छ । भविश्यमा राम्रो कलाकार बन्ने लक्ष्य छ ।’

Sujana Dhakal

कसैलाई केयर गर्नु नै मायाप्रेम हो भन्ने ढकालले २ वर्ष अघि नै ब्रेकअप भइसकेकाले आफू अहिले सिंगल रहेको बताइन् । २१ वर्षकी मोडल ढकाल अहिले तत्कालै बिहे गर्ने सोच नरहेको बताउँछिन् ।

779 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank


error: Content is protected !!