‘सुई धागा’ सुपरहिट

सोमवार, अशोज १५, २०७५

loading...


बलिउड । अनुष्का शर्मा र वरुण धवन अभिनित भारतीय चलचित्र बक्स अफिसमा सुपरहिट भएको जनाइएको छ ।

चलचित्रले रिलिज भएको पहिलो दिन केवल ८ करोड कमाइ गरेको ‘सुई धागा’ ले तीन दिनमा ३६ करोड कमाइसकेको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको ‘मेड इन इन्डिया’ कार्यक्रममा आधारीत उक्त चलचित्रको लागत ३० करोड बताइएको छ । शरत कटारिया निर्देशीत ‘सुई धागा’ पारिवारीक वातारणमा हेर्न सकिने बताइएको छ ।

हेर्नुहाेस भिडियाे

303 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank