शुभेच्छाको अहिलेसम्मकै कामुक अभिनय, यस्तो छ दिलवालेमा दर्शकको मनै खल्वल्याइदिने दृश्य

आइतवार, फाल्गुन ८, २०७३

loading...


हट एण्ड सेक्सी  नायिकाको रुपमा छवि बनाएकी नायिका शुभेच्छा थापाले भोजपुरी चलचित्र दिलवालेमा घम्साघम्सीको तोडाहा अभिनय पस्केकी छिन् । यस चलचित्रमा दर्शकहरुले उनको अहिलेसम्मकै अभिनय मध्येकै कामुक अभिनय देख्न पाउनेछन् ।

dilwale2

दिलवाले चलचित्रमा नायक नायिकाको रोलमा प्रदेशी शाह, एस पी खरेल र शुभेच्छा थापा छन् । बडो कामुक सेक्सी पोजमा नृत्य प्रस्तुत गरेर दर्शकहरुलाई नै खपिनसक्नु पारेकी छिन् ।

पटकौँ पटकसम्म हेर्दा पनि हेरिरहुँ झै लाग्ने नायिका थापाको यो कामुक र चाखलाग्दो नृत्य अहिलेसम्मकै सेक्सी नृत्य भएको दर्शक तथा श्रोताहरुको दाबी छ ।
“दवाई जैसन” गीतको दृष्य अत्यन्तै लोभलाग्दो अनि साँच्चिकै दर्शकहरुको  मनै खलबल्याई दिने खालका छन्। दवाई यहि नै पो हो कि क्या हो जस्तो भान पारेको छ ।

दिलवालेको “दवाई जैसन” बोलको गीतमा नायिका थापाको सेक्सी हाउभाउमा नडुब्ने दर्शक विरलै पाइन्छन्।चलचित्रलाई राजु गिरीले निर्देशन गरेका छन् भने माँ राधिका इन्टरनेशनल प्रा. लि. को व्यानरमा निर्माण भएको हो ।  यस चलचित्रका निर्माता हुन् नितेश कुमार सिंह ।त्यस्तैगरी यस चलचित्रलाई सुरज प्रधानले  निर्देशन गरेका छन् ।

3177 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank