तीजपछि सोनिकाको ‘इशारामा बोलु कति’

मङ्लबार, भदौ २६, २०७५

loading...


काठमाडौँ । हरितालिका तीजपछि गायिका सोनिका लामाले ‘इशारामा बोलु कति’ बोलको गीत बजारमा ल्याउने भएकी छिन् । गीतको सवै काम सकिएको उनले जानकारी दिइन् । गीतमा एकतर्फी प्रेमको भाव झल्काइएको छ ।

गीतमा प्रतीमा श्रेष्ठको शब्द रहेको छ भने सोनिकालाई स्वरमा साथ रामभक्त जोजिज्यूले दिएका छन् । अभिनय सोनिका आफैले गरेकी छिन् । अभिनयमा उनलाई नवमोडल विक्स माझीले साथ दिएका छन् । भिडियोको निर्देशन सुदिप बरालले गरेका छन् । एरेन्ज सचिन सिंहले गरेका हुन् ।

879 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank