मेलिना राई र लक्ष्मण लिम्बुको ‘हिजोसम्म अन्जान थियौ’

बिहिबार, माघ ६, २०७३

loading...


काठमाडौं । पछिल्लो समय निकै चर्चित गायिका हुन् मेलिना राई अहिले मेलिना राई र लक्ष्मण लिम्बुले हिजोसम्म अन्जान थियौ बोलको म्युजिक भिडियो बजारमा ल्याएका छन् ।

निलम आङ्बुहाङ राईको शब्द मन थुलुङ राईको संगीत मा गायीका मेलिना राई र लक्ष्मण लिम्बुको आवाज रहेको छ । बेनी को विभिन्न ठाउको दृश्य हेर्न पाइन्छ यस गीतको भिडियोमा ।

भुपेन बानियाले निर्देशन गर्नु भएको भिडियो दिनेश र स्नेहा ले छायाकन गर्नु भएको छ, मन थुलुङ राई र सिर्जना को उत्कृष्ट अभिनय देख्न पाइन्छ ।

522 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank