अन्जु पन्त र राजन कार्कीको “उडूँ उडूँ लाग्यो” सार्वजनिक(भिडियो हेर्नुहोस्)

शुक्रबार, जेष्ठ १६, २०७७

loading...


काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्त र सुमधुर स्वरका धनी गायक राजन कार्कीको आवाजमा नयाँ गीत “उडूँ उडूँ लाग्यो मलाई” को एनिमेसन म्युजिक भिडियो सार्वजनिक भएको छ ।

वरिष्ठ गीतकार तथा सर्जक अम्बिका गुरुङको शब्द रहेको “उडूँ उडूँ लाग्यो मलाई” मा पुरुश्वोतम सुबेदीको सङ्गीत रहेको छ भने विष्णु विरही श्रेष्ठले भिडियो निर्माण गरेका छन् ।

चर्चाको शिखरमा रहेकी मिठो आवाजकी धनी गायिका अन्जु पन्त र राजन कार्कीको स्वरमा सजिएको डान्सिङ गीत फरक खालको म्युजिक भिडियो कारणले अझ रोमाण्टिक बनेको छ ।

हेर्नुहोस् भिडियो :

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments