कपिल तामाङको ‘प्रतिक्षाको दिन गन्दै’ बजारमा (भिडियो सहित)

बिहिबार, भदौ १५, २०७४

loading...


काठमाडौं । गायक कपिल तामाङले हालै मात्र आफ्नो नयाँ गित लियर बजारमा आयका छन । उनको यो तेस्रो गित हो ! जस्मा निकै आसा लाग्दो मोडेल समीर लामा र क्रिस्टीना थापाले निकै दमदार अभिनय गरेका छन ।

उक्त गितको निर्देशनमा जीवन शाही छ भने गितको छायांकन उत्सब दहालले गरेका थिए । विशेष गरि युवाहरूलाई लक्ष्यित गरि ल्यायको सो गित पप आधुनिक खालको छ ।

350 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank