एलिना र विनयको ‘बादल’ सार्वजनिक (भिडियोसहित)

आइतवार, चैत्र २५, २०७४

loading...


काठमाडौँ । गायिका एसिना खनालको अर्को लोकदोहोरी गीत ‘बादल’ सार्वजनिक भएको छ । उक्त गीत युटुवमार्फत सार्वजनिक भएको हो । गीतमा एलिनालार्इ नव गायक विनय बोहोराले साथ दिएका छन् । राजराईन घर्तीमागरको शब्दमा रहेको गीतमा यमराज विष्टले संगित भरेका छन् । निर्देशन भने एकेन्द्र सराले गरेका छन् ।

हेर्नुहोस् भिडियो

366 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank