राजेश पायल राई र सुनिता थेगिमको आवाजमा ”माथी है पर्यो ”सार्वजनिक

सोमवार, साउन १३, २०७६

loading...


काठमाडौं । राई इज किङको उपाधि पाएका गायक राजेश पायल राई र गायिका सुनिता थेगिमको आवाजमा ”माथी है पर्यो ”हरि प्रसाद खनालको शब्द तथा डि आर अटुको सङ्गीत संयोजनमा रहेको गीतको भिडियो लिम्दुमी क्रियसन मार्फत सार्वजनिक भएको छ ।

मायाका नवीन यात्राहरूलाई गीतमा समेटिएको छ । गीतमा मायालु जोडीको भूमिकामा गायक तथा गायिका भिडियोमा रहेका ।

आफनो मायालाई साकार बनाउनको लागि आफनो घरमा नै आउन गायिकाले आग्रह गरेकी छन । गीतको भिडियोलाईको आशिक जगेवुले छायाङ्कन, तथा सम्पादन गरेका छन ।

हेर्नुहाेस भिडियाे 

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata