नन्दराम परियारले कसलाई दिए सराप

शुक्रबार, माघ १४, २०७३

loading...


काठमाडौं । चर्चित गायक खुमन अधिकारीको लय शृजना अनि बिष्णु न्यौपानेको शब्द शृजनामा नन्दराम परियारको ठट्यौली गीति कोशेली ‘यती सराप दिएँ’ हिम सम्झौता डिजिटल प्रा. लि. ले बजारमा ल्याएको छ ।

यस गीतमा खुमन अधिकारी र चर्चित गायिका टिका पुनको सुमधुर आवाज रहेको छ । माया पिरतीमा कुरा लगाएर फाटो हालेर कलह ल्याई दिनेको सत्तो सराप होस भनेर गीतको कथामा सँगित मार्फत ब्यक्त गरिएको छ ।

।https://www.youtube.com/watch?v=gD6AsmyLAt8

यस गीतको भिडियो निर्देशन एकिन्द्र सारा शँकरले गरेका छन भने छायाँकन बासु बराल र सम्पादन बिष्णु शर्माको छ । म्युजिक भिडियोमा चर्चित हाँस्य कलाकार “सरापे” यादब देबकोटा, जानुका पौडेल (प्याकुली)र आशिष शर्माले अभिनय गरेका छन

397 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank