प्रणय दिवसमा माया लाउने !

बुधबार, फाल्गुन २, २०७४

loading...


काठमाडौँ । प्रणय दिवस अर्थात भ्यालेन्टाइन्स डे को अवसर पारेर गीतकार एवं पत्रकार शान्तिप्रियले म्यूजिक भिडियो सार्वजनिक गरेका छन् । माया लाउने यहि ज्यान हो… बोलको गीतलाई गायक गणेश श्रेष्ठको जन्मदिन समेत परेकोले प्रणय दिवस कै दिन सार्बजनिक गरिएको हो । गायक गणेश श्रेष्ठ नव गायक हुन् ।

यसअघि उनले केहि कभर सङ्ग गाए पनि गायनका हिसावमा उनको पहिलो गीत माया लाउने नै भएको छ । गीतलाई अहिलेका चर्चित संगीतकार दिपक शर्माले संगीत गरेका छन् भने नरेन्द्र योगीको एरेञ्जमेन्ट यस गीतमा रहेको छ ।

भिडियो पनि तयार भएको छ । गीतकार शान्तिप्रियले आफै भिडियोको निर्देशन समेत गरेका छन् । गजित विष्ट र अनामिका चौलागाई फिचरिङ गरिएको यस गीतमा कोरीयोग्राफी समेत गजित विष्टले गरेका छन् । गीतको छायांकार एवं सम्पादक विरेन्द्र भाट ‘विपिन रहेका छन् ।

63 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank