श्रृष्टिको मायामा के बन्यो तगारो (भिडियो सहित)

मङ्लबार, माघ ११, २०७३

loading...


गायक राज कुमार गोस्वामीको नयाँ गीत ‘काँडाघारी’ केहि समय अगाडी सार्बजनिक गरिएको थियो । सार्बजनिक भए संगै गीतले यु ट्युबमा राम्रो प्रतिक्रिया पाएको थियो । राम्रो प्रतिक्रिया संगै यस भिडियोलाई यु ट्युबमा १० लाख भन्दा बढी पटक हेरिसकिएको छ ।

उक्त ‘काँडाघारी’ बोलको गीतमा किरण भण्डारीको शब्द ,संगीत तथा एरेन्ज रहेको छ । गीतमा गायक राज के। गोस्वामीलाई गायिका आस्था रावतले साथ दिएकि छिन् । गायक राज के गोस्वामी अस्ट्रेलियामा रहेर नेपाली सांगीतिक क्षेत्रमा सक्रिय रुपमा लागिरहेका छन् ।

भुषण दाहाल निर्देशित म्यूजीक भिडियोमा नायिका सृष्टि श्रेष्ठ, कमेडियन किशोर भण्डारी र संचारकर्मी राम पाण्डेलाई देख्न सकिन्छ । भिडियो निकै उत्कृस्ट बनेको र सृष्टिको काम निकै राम्रो रहेको प्रतिक्रिया मिलिरहेको छ ।

596 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank