दुईवटा सर्पसंग पर्फमेन्स गर्दा गर्दै एक अभिनेत्रीको मृत्यु

बिहिबार, बैशाख २७, २०७५

loading...


एजेन्सी । पश्चिम बंगालको हंसाबादमा बुधवार सर्पको टोकाईबाट ५० वर्षिय एक अभिनेत्रीको मृत्यु भएको छ । कालीदासी देवी नामकी उक्त अभिनेत्री नागदेवीको भूमिका निभाउँदै थिइन् ।

प्रत्यक वर्ष उनी प्लास्टिकको सर्पसंग यो अभिनय निभाउने गर्थिन् । तर यो पटक २ सक्कली सर्पकोसंग यो अभिनय गर्ने निर्णय लिएकी थिइन् । अभिनेत्रीको सर्पले त्यो बेला टोक्यो जब उनी लाईभ पर्फमेन्स दिँदै थिइन् ।

सर्पले टोकेपछि उनलाई ननिकैको अस्पातलमा पुर्याइउकमो थियो । तर त्यहाँ डाक्टरहरुले मृत घोषित गरिदिए । अस्पतालका डाक्टरका अनुसार उदी विरामीलाई समय छदै उपचार गर्न पाएको भए उनी बाच्ने थिइन् । प्रहरीले थियटरको टिमलाई हिरासतमा लिएर सोधपुछ गरिरहेको छ ।

प्रश्न उठाइएको छ कि आखिर किन सक्कली सर्पलाई लिएर पर्फमेन्स गर्ने अनुमति कस्ले दियो ? खासमा यस्ता किसिमका पर्फमेन्समा पहिला त सर्पको विष भएको दाँत निकालिएको छ कि छैन भन्ने कुराको मा होस पुर्याउनु पर्छ ।

206 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank