शकिलाको फस्ट लुक सार्वजनिक

बिहिबार, कार्तिक १५, २०७५

loading...


नयाँ दिल्ली । सन ९० को दशकमा चर्चीत एडल्ट फिल्म स्टार शकिलाको असली जीन्दगीमा आधारित फिल्मको  फस्ट लुक सार्वजनिक गरिएको छ । शकिला आफ्नो करियरको सुरुवात सानो रोलबाट गर्दै सुपरस्टार बन्न सफल भएकी थिइन् । जब उनको प्रगतीको उच्चतम स्थान चुम्दै थियो । त्यस समय चर्चीत सुपरस्टारको फिल्म समेत रिलिज गर्न निर्माता निर्देशक डराउने गर्दथे ।

शकिला यस्तो कहानीको लागि आदर्श पात्र थिइन् । जो आफ्नो सफलताबाट सबै सम्पति गुमाउँदै सडक आइपुग्छन् । फाइनल सेडुलको लागि बेगलुरुमा जम्मा भएकाफिल्मका कास्ट र क्रुले शकिलाको फस्ट लुक सार्वजनिक गरे ।

मानिसहरु शकिलालाई पोर्न स्टार मानिरहेको अबस्थामा उनको जीवनकाे गहिराई सम्म पुगेर फिल्ममा दर्शाएको निर्देशकले बताएका छन् ।

90 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank