अनिल पहाडीको ‘मेरो त जिन्दगी’ सार्वजनिक (भिडियो सहित)

शुक्रबार, बैशाख २१, २०७५

loading...


काठमाडौं । गायक अनिल पहाडिको स्वरले सजिएको आधुनिक गीतको म्युजिक भिडियो ‘मेरो त जिन्दगी’  सार्वजनिक भएको छ । म्युजिक नेपालको आधिकारिक युट्युब च्यानलबाट सार्वजनिक भिडियोमा विछोडका भावहरुलाई मर्मस्पर्शी रुपमा समेटिएको छ । विगतको समयमा मायालु जोडिसगँ विताएको रमाइलो पललाई गीतमा ब्यक्त गरिएको छ ।

गीतमा महेश खरेलले शब्द सिर्जना गरेका हुन भने संगीत संयोजन गायक पहाडी स्वयंको रहेको छ । मिलन क्षेत्री र अनु श्रेष्ठ , दिपक सुवेदीले भिडियोमा काम गरेका छन ।

देवी म्युजिक प्रालीको प्रस्तुतिमा रहेको म्युजिक भिडियोलाई सागर गौतमले छायाँङ्कन गरेका हुन् । दिपक विष्टले सम्पादन तथा काजिश श्रेष्ठले निर्देशन गरेका छन ।

117 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank