गायिका पाठकको मोडल अवतार

बिहिबार, पुस २७, २०७४

loading...


गायिका सुशीला पाठक पाँच वर्षदेखि संगित क्षेत्रमा सक्रिय छिन् । म्युजिक क्लास लिएर २५ भन्दा बढी गीतमा उनले स्वर दिइसकेकी छिन् । करिव ६ महिनाअघि आएको उनको ‘सप्तरंगी’ एल्वमलाई धेरैले रुचाए । उनका दुई वटा म्युजिक भिडियो पनि छन् । उनी अहिले पनि शिला मोक्तानसँग संगित सिक्दैछिन् । गायिका पाठक मोडल भन्दा कम छैनिन् । तर उनी, आफ्नै गीतमा मात्र अभिनय गर्छिन् । यो अंकमा हामीले मोडलको झल्को दिने गायिका सुशीला पाठकलाई छानेका छौँ ।

Sushila Pathak 1 Sushila Pathak 2 Sushila Pathak 3 Sushila Pathak 4 Sushila Pathak 6 Sushila Pathak 7 Sushila Pathak 8 Sushila Pathak 9 Sushila Pathak 10 Sushila Pathak 11

2668 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank