गायिका पाठकको मोडल अवतार
बिहिबार, पुस २७, २०७४
loading...

गायिका सुशीला पाठक पाँच वर्षदेखि संगित क्षेत्रमा सक्रिय छिन् । म्युजिक क्लास लिएर २५ भन्दा बढी गीतमा उनले स्वर दिइसकेकी छिन् । करिव ६ महिनाअघि आएको उनको ‘सप्तरंगी’ एल्वमलाई धेरैले रुचाए । उनका दुई वटा म्युजिक भिडियो पनि छन् । उनी अहिले पनि शिला मोक्तानसँग संगित सिक्दैछिन् । गायिका पाठक मोडल भन्दा कम छैनिन् । तर उनी, आफ्नै गीतमा मात्र अभिनय गर्छिन् । यो अंकमा हामीले मोडलको झल्को दिने गायिका सुशीला पाठकलाई छानेका छौँ ।
Loading...
प्रतिक्रिया दिनुहोस
Powered by Facebook Comments