बाबु कस्लाई निष्ठुरी नबन भन्दैछन् ? हेर्नुस् भिडियो

सोमवार, फाल्गुन २८, २०७४

loading...


काठमाडौं । चर्चित गायक तथा नायक बाबु बोगटीले ‘सपनिमा’ बोलको गीत आफ्नो नीजी युट्युब च्यानल मार्फत सार्वजनिक गरेका छन् ।

उनले यो गीत आफ्नो पुरानो एल्बम “रेस्पेक्ट” मा समाबेश गरेका थिए । उनले यो गीतको भिडियो नबनाएता पनि अडियो नै सार्वजनिक गरेका छन् ।

गीतमा संगित तथा स्वर गायक बाबु कै रहेको छ । खेम रिजालको श्ब्द रहेको यो गीतमा मोडल रुक्मिला अधिकारिको फोटो र बाबु आफु स्वयमको फोटोको भिडियो बनाईएको छ । अडियोलाई तुल्सी इन्टरटेन्मेन्ट द्वारा बजारमा ल्याइएको हो ।

416 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank