गायक बाबु बोगटीले पहिलो पल्ट गाए होली गीत (भिडियो सहित)

सोमवार, फाल्गुन १४, २०७४

loading...


काठमाडौं । केहि समय यता नेपाली गीत संगितक्षेत्रमा धेरै क्रियाशील हुँदै आईरहेका गायक बाबु बोगटीले आफ्नो अफिसियल यू ट्युब च्यानल (बाबु बोगटी) मार्फत नयाँ तथा मिडियामा नआएका पुराना गितहरूको लिरिकल भिडियो बनाएर सार्वजनिक गर्दै आईरहेका छन् ।

यसै क्रममा रंगहरूको पर्व होली र फागुको लागि रमाईलो गीत बोगटीले सार्वजनिक गरेका छन । गीतमा संगित र आवाज गायक बोगटीकै रहेको छ भने शब्द बविन्द्र नेम्वांगको रहेको छ । गीतलाई एरेन्ज मोहित मुनालले गरेका छन्, भने लिरिकल भिडियो राजेश शाहले बनाएका छन् ।

179 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank