चलचित्र ‘शिवम’ को गीत धमाधम छायाँकनमा

शुक्रबार, चैत्र ४, २०७३

loading...


राजु गिरी प्रोडक्सन तथा शुभेच्छा इन्टरटेनमेन्टको ब्यानरमा बनेको चलचित्र ‘शिवम’ को गुन्द्री तानी बस नानी आउ रोधी घरमा ‘ बोलको गीत  यतिबेला धमाधम छायाँकन भइरहेको छ ।

गीतमा श्रीकृष्ण बम मल्ल र किरण गजमेरले संगीत भरेका छन् । यस गीतबाट संगीतकार श्री कृष्ण बम मल्लले गायनमा डेब्यु गरेका हुन् । गीतको निकै महंगो खर्चमा छायाँकन भइरहेको निर्देशक राजु गिरीले बताएका छन् ।

निर्देशक गिरीका अनुसार गीत राम्रो बनेको र चलचित्रको यो गीत निकै चर्चित हुनेमा आफु विश्वस्त रहेको बताएका छन् ।

587 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank