देवराज र सिर्जुको ‘शिवजी एउटा जुराई देउ भिडियो सार्वजनिक

आइतवार, भदौ १०, २०७५

loading...


काठमाडौं । नेपाली हिन्दू नारीहरुको महान पर्व हरितालिका तीज नजिकिने क्रममा नेपालको संगीत बजार पनि तीजमय बनेको छ ।

यसै क्रममा गायिका सिर्जु अधिकारी र गायक देवराज तामाङको आवाजमा रहेको तिजको भाका भनिन ‘शिवजी एउटा जुराई देउ’, गीतको भिडियो सार्वजनिक भएको छ ।

युवतीहरुमा हुने रहरलाई गीतमा सर्वोकृष्ट रुपमा ब्यक्त गरिएको छ ।  सानु तामाङको शब्द र लय सिर्जना गायक देवराज तामाङको रहेको छ । गीतमा एलिना रायमाझी र कृष्ण रेउलेको अभिनय रहेको छ । प्रकाश खड्को छायाँकन , मिलन विश्वकर्माको सम्पादन , विक्रम चौहानको कुशल निर्देशन भिडियोमा रहेको छ ।

हेर्नुहास भिडियाे :

113 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank