साराको केदारनाथ शुक्रबार रिलिज हुँदै

बिहिबार, मंसिर २०, २०७५

loading...


मुम्बई । सैफ अली खान र  अमृता सिंहको सुपत्री सारा अली  खान अभिनित फिल्म केदारनाथ शुक्रबार रिलिज हुँदैछ ।  आफ्नो भूमिकालाई लिएर थुप्रै तारिफ बटुलेकी साराले फिल्म प्रति अत्यन्त उत्सुक देखिएकी छिन् ।

फिल्म निर्देशक अभिषेक कपुर निर्देशित केदारनाथमा सुशान्त सिंह राजपुत र साराले दर्शककाे मन जित्न कुनै कसर बाँकी नराखेको जनाएका छन्।

83 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank