शान्तिप्रियको गीतमा कम्मर मर्काउने तरुणी को ?

मङ्लबार, पुस २६, २०७३

loading...


काठमाडौँ । पछिल्लो समय फिल्म छक्का पञ्जाको देख्न चम्पा बोलको गीत मार्फत चर्चामा आएका गीतकार शान्तिप्रियको लेखन रहेको मत माया गर्ने मान्छे बोलको गीतको भिडियो रिलिज भएको छ ।

सार्वजनिक गीतमा संगीत सन्तोष श्रेष्ठको रहेको छ भनेस्वर प्रमोद खरेलले दिएका छन् । सन्दिप शाही र अनामिका चौलागाईं फिचरीङ भएको यस गीतलाई निर्मल शर्माले निर्देशन गरेका हुन ।

‘हामीले गीतमा चोखो माया गर्ने मान्छेलाई धोखा दिएपछी आउने अवस्थालाइ देखाएका छौ’ निर्देशक शर्माले गीतको बारेमा भने । यता गीतकार शान्तिप्रिय पनि मायालाई मुल्यमा तौलिन नहुने बताउँछन । उनले भने ‘माया गर्ने मान्छेसंग कति मुल्य छ भन्दा पनि कस्तो मन छ भन्ने हेर्नु पर्छ, यसै भावलाई गीतमा उतारेको छु ।’

गीतमा सिनेमाटोग्राफी सुदिप बरालको छ भने टेकेन्द्र शाहले यसलाई सम्पादन गरेका हुन् । गीतलाई निर्माण कम्पनि छायाँछवि क्रियशनको युट्युब एकाउन्ट मार्फत सार्वजनिक गरिएको छ ।

377 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv