शाहरुख खानको फिल्म ‘जीरो’ को पोस्टर रिलिज

बिहिबार, कार्तिक १५, २०७५

loading...


मुम्बई ।  बलिउड बादशाह शाहरुख  खानको बहु प्रतिक्षित फिल्म जीरोको पोस्टर रिलिज गरिएको छ ।जीरोमा पुडको बनेका शाहरुख खान कैटरिना कैफसँग र अनुष्का शर्मासँग देखिएका छन् । फिल्ममा शाहरुखको कमेस्ट्री कैटरिना कैफसँग अत्यन्त जमेको बताइएको छ ।

जीरो फिल्मको ट्रेलर हेरेका अभिनेता आमिर खानले ट्वीटमा बताएका छन् । ‘‘दोस्तो, मैने अभि जीरोका ट्रेलर देखा ।  सिर्फ एक शब्द…… धाँसु है ’’

हेर्नुहाेस

135 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank