सौगातको ‘तिमी भन्दा प्यारो मान्छे’ सार्वजनिक (भिडियो सहित)

बिहिबार, अशोज १९, २०७४

loading...


काठमाडौं । नव गायक सौगात कोइरालाको ‘तिमी भन्दा प्यारो मान्छे’ सार्वजनिक भएको छ । पप लयमा आधारीत उक्त गीतलाई सङ्स नेपालले बजारमा ल्याएको हो ।

नागार्जुन स्थित ओशो तपोवनको रमणिय स्थानमा छायंकन गरिएको उक्त गीतको भिडियोमा मोडेल स्वामी सुवाष चन्द्र र सृष्टि आचार्यलाई देख्न पाईन्छ ।

551 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank