निर्मला चौहान र घनश्याम जोशीको स्वरमा ‘सपनी मै ’ गीतकाे भिडियाे सार्वजनिक

शुक्रबार, मंसिर ७, २०७५

loading...


काठमाडौं  । निर्मला चौहान र घनश्याम जोशीको स्वर रहेको गीत ‘सपनी मै ’ सार्वजनिक भएको छ । आकर्षक भिडियो सहित गीत हाइलाइट नेपालको यु ट्युव मार्फत सार्वजनिक भएको हो ।

घाश्याम गौतमकै शब्द तथा टंक बुढाथोकीको संगीत रहेको गीतको भिडियो जनता डिजिटलले निर्माण गरेको हो । भिडियोमा शिशिर र पेसलाको अभिनय देख्न सकिन्छ ।
भिडियोमा शिशिर बझाङे ठिटोको रुपमा प्रस्तत भएका छन्, भने पेसला पुर्बेली ठिटीको रुपमा देखिएकी छन् ।

प्रेम, प्रेम पिडा तथा रोमान्स देखाइको भिडियो मुनाल शिशिर कोइरालाले निर्देशन गरेका हुन् ।  भिडियोमा कोरियोग्राफ माला मगर र छायांकन दिपक गिरी एण्ड टिमको रहेको छ ।

भिडियाे हेर्नुहाेस

125 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank