सन्तोष लिम्बूको गीत ‘तिम्रो यादमा’ (भिडियो सहित)

सोमवार, माघ २२, २०७४

loading...


विराटनगर । गायक सन्तोस लिम्बूद्वारा स्वरवद्ध गीत ‘तिम्रो यादमा’ को म्युजिक भिडियोले पछिल्लो समय राम्रो चर्चा पाइरहेको छ । प्रविण साम्पाङ राईको रचना र संगीत रहेको गीतमा माया प्रेममा सौगातलाई कलात्मक रुपमा अभिब्यक्त गरिएको छ ।

याम लिम्बू, गुराँश आले मगर र मिनुज राना मगरले अभिनय रहेको भिडियोलाई आम दर्शक तथा श्रोताले अधिक मात्रामा मन पराउने अपेक्षा गायक सन्तोषले गरेका छन ।

दीपक परियारको छायांकन, रमेश विके रसाइलीको सम्पादन रहेको भिडियोलाई मनोज राना मगरले निर्देशन गरेका हुन् । गितको अडियो भिडियो झझल्को डिजिटल प्राली ल्याएको हो भने युट्युवमा सार्वजानिक भने सङ्स नेपालले गरेको हो ।

249 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank