मोडल संचिताले पुष्पलाई ‘मुटुको धड्कन’ भनेपछि…

आइतवार, माघ २८, २०७४

loading...


भ्यालेनटाइन डे नजिकिदै गर्दा मोडल संचिता शाहीले अर्का मोडल पुष्प खड्कालाई ‘मुटुको धड्कन’ भनेपछि पुष्पले पनि ‘आखाको नानी’ भन्दै अंगालो हाले । मोडलद्धय अंगालोमा बेरिएको दृष्य रोमाञ्चक थियो । शाही र खड्काले यो शब्द र अंगालो भ्यालेनटाइनको अवसरमा नभइ म्युजिक भिडियोको लागि खर्चेका हुन् ।

Sanchita Shahi  puspa

शितल सिजन डिजिटल प्रालिको प्रस्तुतिमा ‘गाजलु आखाले बोलायो’ बोलको भिडियोमा शाही र खड्काले अभिनय गरेका हुन् । म्युजिक भिडियोमा स्वर प्रमोद खरेल र सुस्मा लामाको रहेको छ भने लय राम सिटौला, शब्द दोभिन्दा गिरीको रहेको छ । क्रान्ति केसीले निर्देशन गरेको भिडियोको छायांकन अर्जुनले गरेका हुन् । विमला तामाङले कलाकारहरूलाई मेकअप गरेकी थिइन् ।

Sanchita Shahi

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata