प्रेममा धोका पाएपछि पागल भइन संञ्चारकर्मी संझना

सोमवार, बैशाख ११, २०७४

loading...


पत्रकारिता धर्म र कर्म ठान्दै अगाडि पाइला चाल्दै आएकी संञ्चारकर्मी संझना पौडेल प्रेममा पागल भएकी छिन् । एकान्तमा रुने गरायौ बोलको गीत मार्फत उनी पागल जस्तै बनेर गुन्गुनाइरहेकी छिन् । लामो समय पत्रकारिता गरेकी सम्झना अब भने गायिका समेत भएकी छिन् ।

samjhana

उनी भन्छिन ,जीवन संगीत हो गीत हो ताल र सरगम हो गीत मन नपाराउने मानिस सायद खोज्दा पनि पाइन्न होला । हुन त म गायीका हैन तरपनि यहाँहरु सम्पुर्णमा नव बर्ष २०७४ सालमा उपहार स्वरुप एक नयाँ गीत कोशेली लिएर आएकि छु ।

‘एकान्तमा रुने गरायौं’ बोलको यस गीतमा गायक खेमराज फुयाँलले आवाजमा साथ  दिएका छन् । माया र प्रेम वास्तममा सोचेको जस्तो नहुने रहेछ । झन परदेशिको पीडा कहालि लाग्दो पो हुने रहेछ भन्ने भावना गीतमा समेटिन खोजिएको छ ।

गीतमा चर्चित गायक तथा सर्जक रमेश श्रेष्ठको लय रहेको छ । पत्रकार महेश नेपालको शब्द रहेको गीतलाई निकै ब्यस्त एरेन्जर गौरव गिरीले एरेन्ज गर्नु भएको छ । जब प्रेमको घाउ लाग्छ तब आफन्त दुनिया सबै बिर्सिएर बाँच्नु पर्ने रहेछ । परदेशमा यादले सताउदा र भेटन नपाउँदा जीवननै ब्यर्थ हुनेसम्म हुदो रहेछ ।

गीतको मुल मर्म बैदेशिक रोजगारीका कारण प्रेममा सफल हुन नसक्नु र लामो समय देख्न भेटन नपाउनु हो । विछोडको पृष्ठभूमिमा बाँच्नु पर्दाको पीडा यस गीतमा अत्यन्त मार्मिक र यथार्थ परक ढंगले उठान गरीएको छ ।

1373 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank