अमिताभको पाहुना कपिल शर्मा

सोमवार, मंसिर ३, २०७५

loading...


नयाँ दिल्ली । मेघास्टार अमिताभ बच्चनको अत्यन्त लोकप्रिय टिभि कार्यक्रम ‘कौन बनेगा करोडपति ’दशौं सिजन समाप्त हुन गइरहेको छ । बिगबिगले केबिसी सिजन दश को फाइनल एपिसोडमाको सुटिङमा हास्य कलाकार कपिल शर्मालाई पाहुन बनाउँदै कार्यक्रममा बोलाए ।

केबिसीको हटसिटमा आफ्नो पुरानो अन्दाजमा देखिएका कपिल शर्मा सुपरस्टार बच्चनलाई हाँस्दा हाँस्दै आँशु निकाल्न बाध्य बनाए ।  कार्यक्रमको समाप्तीमा बच्चनले जाँदाजाँदै भने, हाम्रो कार्यक्रममा आउन र हसाउन कपिललाई अनुरोध गरे।

विगत लामो समयदेखी विभिन्न समस्या र बिरामी झेल्दै रहेका कपिल निकट भविष्यमा सोनी टिभिमा पुरानो हास्य कार्यक्रम लिएर फर्किने तयारीमा छन् ।

182 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank