अबिबाहित सलमान सेक्सबिना महिना दिन पनि बस्न सक्दैनन्

बुधबार, मंसिर २९, २०७३

loading...


एजेन्सी ।
३ वर्ष पहिले कफी विथ करण  कार्यक्रममा बलिउडका सुपरस्टार सलमान खानलाई आफूलाई भर्जिन भएको दाबी गरेका थिए। सोही कार्यक्रमको पाँचौ सिजनमा सलमान खानका भाइले सलमानका बारेमा सनसनीपुर्ण दाबी गरेर तरंग ल्याएका छन्।

अरबाज खानले कफि विथ करणमा भनेका छन्(सेक्स र वर्कआउट बिना सलमान खान एक महिना पनि बस्न सक्दैनन्।

कार्यक्रममा रेपिड फायर खण्डमा अरबाजलाई सोधिएको थियो( को हो त्यो जसले एक महिना बिना सेक्सको च्यालेन्ज स्विकार गर्न सक्दैन रु’ अरबाजले सलमान खानको नाम लिए।

त्यसपछि सलमान खानले करण जोहरसंग कुरा गर्दै अरबाजले के कुरा गर्यो थाहा नभएको तर वर्कआउट र मेकआउट बिना एक महिना बस्न नसक्ने सफाइ दिएका थिए।

३ वर्ष अघिको कार्यक्रममा सलमान खानले आफू भर्जिन९कुमार० भएको दाबी गर्दै व्यक्तिगत जीनवका बारेमा खुलासा गरेका थिए। उनले आफूले पुर्व प्रेमिकासंग झुट बोलेको स्विकार गरेका थिए। सलमानले एक्लै सुत्न मन पराउने र पुर्व प्रेमिकाहरुसंग कुरा पनि गर्ने नगरेको बताएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank